रवि लामिछानेको मुद्दामा आजको सुनुवाइ स्थगित
काठमाडौं, ७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसम्बन्धी मुद्दाको सुनुवाइ आज स्थगित भएको छ।
मंगलबार सर्वोच्च अदालतमा न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुरु भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।
आज एक न्यायाधीश उपलब्ध नहुने भएपछि सुनवाइ स्थगित गरिएको हो ।
बुधबार न्यायाधीश नहकुल सुवेदी संवैधानिक इजलासमा बस्नुपर्ने भएकाले आजको सुनुवाइ हुन नसकेको अधिवक्ता डा. नारायणदत्त कँडेलले जानकारी दिएका छन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.