मन्त्रिपरिषदकाे बैठक जारी, मुलुकले नयाँ गभर्नर पाउन सक्ने

मंगलबार, ६ जेठ २०८२, ६:५८ PM
post-image

काठमाडाैं, ६ बैशाख । मन्त्रिपरिषद बैठक जारी रहेकाे छ ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा साे बैठक जारी रहेकाे हाे ।

बैठकले नयाँ गभर्नर नियुक्ति गर्ने सम्भावना रहेकाे छ । मंगलबार अर्थ मन्त्रालयमा बसेकाे गभर्नर सिफारिस समितिले तीन जनाकाे नाम सिफारिस गरिसकेकाे छ । तर, नाम भने खुलाइएकाे छैन । 

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}