मिश्र र प्रसाई थप ५ दिन हिरासतमा बस्नु पर्ने

मंगलबार, ३० बैशाख २०८२, १०:४५ PM
post-image

काठमाडौं, ३० बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र थप ५ दिन हिरासतमा बस्नु पर्ने भएको छ।

उनीसँगै बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईंलगायत पनि थप ५ दिन हिरासत बस्ने भएका हुन् ।

काठमाडौँ जिल्ला अदालतले प्रहरीले थप अनुसन्धानका लागि उनीहरूलाई हिरासतमा राख्ने अनुमति दिएको हो ।

उनीहरू माथी राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दा चलिरहेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}