सुन तोलामा १४ सयले घटयो

सुनको मुल्य तोलामा १४०० रूपैयाँले घटेको छ। 

Artha Kendra Artha Kendra
शुक्रबार, २६ बैशाख २०८२, १२:६ PM
फन्ट
सुन तोलामा १४ सयले घटयो

काठमाडौं, २५ बैशाख । सुनको मुल्य तोलामा १४०० रूपैयाँले घटेको छ। 


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य एक लाख ९० हजार ८०० कायम हुन पुगेको छ । बिहीबार भने प्रतितोला एक लाख ९२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो । 


बिहिवार चाँदी भने प्रति तोला १ हजार ९६० रूपैयाँमा खरिदबिक्री भइरहेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.