सुनको भाउ स्थिर रहदाँ चाँदी भाउ भने बढयो

आज सुनको भाउ स्थिर रहेको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, १९ बैशाख २०८२, १:६ PM
फन्ट
सुनको भाउ स्थिर रहदाँ चाँदी भाउ भने बढयो

काठमाडौं, १९ बैशाख ।  आज सुनको भाउ स्थिर रहेको छ।

शुक्रबार सुनको भाउ स्थिर रहदाँ चाँदीको भाउ भने बढेको छ । 

आज पनि हिजो बिहीबार झै छापावाल सुन तोलाको एक लाख ८३ हजार ५ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

तर, आज चाँदीको भाउ भने १५ रूपैयाँले वृद्धि भएर तोलाको १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.