४ घन्टा पछि छाडिए राजेन्द्र लिङदेनसहितका नेता

आइतबार, ७ बैशाख २०८२, ६:३० PM
post-image

काठमाडौं, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका आज पक्राउ परेका नेताहरु रिहा भएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रदर्शन गरेको भन्दै उनीहरूलाई अघि दिउँसो पक्राउ गरिएको थियो।

तर, ४ घन्टा  नियन्त्रणमा लिए पछि भर्खरै उनीहरूलाई रिहा गरिएको हो ।

यसरी रिहा हुनेहरूमा अध्यक्ष लिङ्देनसहित  उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगायतका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}