काठमाडौंमा शिक्षकहरूको प्रदर्शन झन ठुलो, यातायात ब्यवस्था भद्रगोल

बिगत दुई साता भन्दा अगाडी देखी आन्दोलनरत शिक्षकहरूको प्रदर्शन आज झन बढी सहभागिता देखिएको छ ।

Artha Kendra Artha Kendra
बुधबार, ३ बैशाख २०८२, ३:५३ PM
फन्ट
काठमाडौंमा शिक्षकहरूको प्रदर्शन झन ठुलो, यातायात ब्यवस्था भद्रगोल

काठमाडौं, ३ बैशाख । बिगत दुई साता भन्दा अगाडी देखी आन्दोलनरत शिक्षकहरूको प्रदर्शन आज झन बढी सहभागिता देखिएको छ ।

शिक्षा एेन जारी गर्नु पर्ने मागसहित गत २० चैत देखी आन्दोलनरत शिक्षकहरूले काठमाडौंको माइतीघर–बानेश्वर खण्डमा बृहत प्रदर्शन गर्दा यातायात झन भद्रगोल भएको छ।

सरकारले शिक्षकहरूको माग सम्बोधन गर्ने भन्दै बैशाख १२ गते संसद अधिवेसन आब्हान गरेको जनाए पनि शिक्षकहरूले सडक छाडेका छैनन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.