अब अड लट कारोबार शेयर हबमा पोस्ट गर्न सकिने, यसरी राख्न सकिन्छ अर्डर
शेयर हबमा "अड लट खरीद/बिक्री मार्केटप्लेस" उपलब्ध!
लगानीकर्ताहरूलाई अड लट (१० इकाइभन्दा कम) सेयर खरीद/बिक्री गर्न हम्मे हम्मे पर्न्थ्यो। TMS मा अड लट अर्डरहरू मार्केट डेप्थमा देखिँदैन, जसले गर्दा लगानीकर्ताहरूले आफ्नो सेयर बेच्न वा किन्न सामाजिक सञ्जाल वा अन्य माध्यमहरूमा पोस्ट गर्नुपर्ने बाध्यता थियो।
अब, शेयर हबको अड लट खरीद/बिक्री मार्केटप्लेस मा आफ्नो अड लट अर्डर सजिलै पोस्ट गर्न सकिन्छ। यसले खरिदकर्ता र विक्रेताहरूलाई एउटै ठाउँमा जोड्नेछ।
शेयर हबमा अड लट अर्डर कसरी पोस्ट गर्ने?
1️⃣ मार्केटप्लेस खोल्नुहोस्: शेयर हबको Odd Lot Buy Sell मा जानुहोस्।
2️⃣ अर्डर पोस्ट गर्नुहोस्: सेयर नाम, परिमाण (quantity), मूल्य, र तपाईं किन्ने वा बेच्ने भन्ने जानकारी प्रविष्ट गर्नुहोस्।
3️⃣ मिल्ने अर्डर खोज्नुहोस्: अरू लगानीकर्ताले पोस्ट गरेका अर्डरहरू हेरेर तपाईंलाई चाहिएको सेयर छ कि छैन जाँच गर्नुहोस्।
4️⃣ प्रत्यक्ष सम्पर्क गर्नुहोस्: तपाईंको अर्डर मिल्ने व्यक्ति भेटेपछि सजिलै सम्पर्क गरी लेनदेन गर्न सक्नुहुन्छ।
किन प्रयोग गर्ने?
✅ अब सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्ने झन्झट छैन!
✅ अर्डरहरू धेरै लगानीकर्तासम्म पुग्नेछन्।
✅ खरिद/बिक्री प्रक्रिया छिटो र सहज हुनेछ।
अब अड लट सेयरहरू बेच्न वा किन्न समस्या हुँदैन! शेयर हबको अड लट मार्केटप्लेस मा आजै अर्डर पोस्ट गर्नुहोस्! 🚀
https://sharehubnepal.com/marketplace/odd-lot-buy-sell
अर्डर पूरा भएपछि "Completed" मार्क गर्न नबिर्सनुहोस्: यसले गर्दा सकिएको अर्डरहरू देखिनेछैन र अन्य प्रयोगकर्ताहरूलाई


Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.