सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घटयाे

बिहीबार सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घटेको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, ७ चैत २०८१, १०:५१ AM
फन्ट
सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घटयाे

काठमाडौं, ७ चैत । बिहीबार सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार जुन मुल्य कायम भएको थियो, आज पनि सोही मुल्य कायमै रहेको छ । 

आज पनि सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाँदीको मूल्य भने आज घटेको छ । 

जसअनुसार आज चाँदी तोलाका २०३० रुपैयाँमा कारोबार हुनेछ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.