अर्थ समितिको बैठक बस्दै

आइतबार, १८ फाल्गुण २०८१, ११:५८ AM
post-image

काठमाडौँ । आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । 

बैठक बिहान ११ बजेदेखि अर्थ समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।


 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}