सुनको भाउ स्थिर रहँदा चाँदी घटेयो

नेपाली बजारमा आज सुनको भाउ आइतबार स्थिर रहेको छ ।

Artha Kendra Artha Kendra
आइतबार, २० माघ २०८१, ११:४८ AM
फन्ट
सुनको भाउ स्थिर रहँदा चाँदी घटेयो

काठमाडौं, माघ २० । नेपाली बजारमा आज सुनको भाउ आइतबार स्थिर रहेको छ । यसैगरी चाँदीको भाउ भने सामान्य घटेको छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार आज सुनको भाउ तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सुन तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी १ हजार ९१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा चाँदी १ हजार ९१५ रुपैयाँमा किनबेच भएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.