तिब्बतमा शक्तिशाली भूकम्प, ३६ जनाको मृत्यु
चीनको तिब्बत क्षेत्रमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पले हालसम्म ३६ जनाको ज्यान लिएको छ। सीजीटीएनका अनुसार, भूकम्पको तीव्रता ६.८ म्याग्निच्युड रहेको थियो। नेपालका भूकम्पमापन केन्द्रले भने यसको तीव्रता ७ म्याग्निच्युड मापन गरिएको जनाएको छ।
यो भूकम्प नेपाली समय अनुसार बिहान ६:५० मा तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर गएको हो। भूकम्पको प्रभाव काठमाडौंसम्म महसुस गरिएको थियो। नेपालमा भने हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको प्रहरीको भनाइ छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.