सुन चाँदी दुबैका मुल्य घटयो

आइतबार, १४ पुष २०८१, ११:४१ AM
post-image

काठमाडौं, १४ पुस । आज सुनचाँदी दुबैको मूल्य घटेको छ।

शुक्रबार प्रतितोला चारसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँचसय रुपैयाँ घटेको हो भने चाँदी पनि प्रति तोला २५ रूपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य एक लाख ५० हजार सातसय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य १ हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको  छ। शुक्रबार चाँदीको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}