सुन चाँदी दुबैको बढयो मुल्य

शुक्रबार, १२ पुष २०८१, १:१ PM
post-image

काठमाडौं, १२ पुस । सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ। 

आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको जनाएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि बृद्दी भएको छ । आज १५ रुपैयाँले बढेर चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहिबार भने चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}