एघार सयले बढयो सुनको मुल्य
काठमाडौं, ७ पुस । केही समय देखी घटदै आएको सुनको मूल्यमा आज बढेको छ ।
गत शुक्रवारको तुलनामा आज १ हजार १ सय रुपैयाँले बढेको हो ।
आइतवार सुनको मुल्य १ लाख ४९ हजार ६ सय रुयैयाँमा कारोबार भइरहेको छ । यसअघि तोलामा एक लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँ मूल्य कायम भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.