सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटयो

आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, ४ पुष २०८१, ११:५४ AM
फन्ट
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले  घटयो

काठमाडौं, ४ पुस । आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

साथै, चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.