सुनको मूल्य बढयो, चाँदीको स्थिर

स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा सामान्य वृद्धि भएको छ ।

Artha Kendra Artha Kendra
सोमबार, १ पुष २०८१, ११:५६ AM
फन्ट
सुनको मूल्य बढयो, चाँदीको स्थिर

काठमाडौं, १ पुस । स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा सामान्य वृद्धि भएको छ ।

अघिल्लो दिन १ लाख ५० हजार ८ सय रहेको प्रतितोला सुनको मूल्यमा ४ सय रुपैयाँ वृद्धि हुँदै १ लाख ५१ हजार २ सय पुगेको हो ।

चाँदीको मूल्य पनि भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.