सुनको मुल्य १ हजार २ सय रुपैयाँले घटयो
काठमाडौं, २८ मंसीर। आज सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा एकैदिन १ हजार २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.