रबि लामिछाने थप ५ दिन हिरासतमा

रवी लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । 

Artha Kendra Artha Kendra
बिहिबार, २७ मंसिर २०८१, ४:८ PM
फन्ट
रबि लामिछाने थप ५ दिन हिरासतमा

पोखरा, २७ मंसीर । रवी लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । 

जिल्ला अदालत, कास्कीले पुर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

सहकारी  ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी गत कार्तिक २ गते काठमाडाैंवाट पक्राउ परेका हुन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.