सुनको मूल्यमा सामान्य बृद्दी
काठमाडौं, २४ मंसीर । सुनको मूल्यमा सामान्य बृद्दी भएको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।
जसअनुसार आज सुनको मुल्य १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको छ, आइतबार १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य भने स्थिर नै रहेको छ ।
चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.