सुन चाँदीको मुल्यमा सामान्य बृदि
काठमाडौं, २० मंसीर । सुनको मुल्यमा पुनः बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार छापावाल सुन तोलाको १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य ३०० रुपैयाँले बढेको हो ।
साथै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने १ हजार ८८० रुपैयाँ पुगेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.