रवि लामिछानेलाई चितवन लगियो

सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ ।

Artha Kendra Artha Kendra
मंगलबार, १८ मंसिर २०८१, ९:५६ AM
फन्ट
रवि लामिछानेलाई चितवन लगियो

चितवन । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ ।

गत  बिहिवार बयानका लागि काठमाडौं झिकाईएका लामिछानेलाई आज बिहान चितवन लगिएको हो ।

उनलाई बुद्ध एयरमार्फत चितवन लगिएको जनाईएको छ। 

उनी बिगत एक महिना देखी कास्की प्रहरी हिरासतमा रहेका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.