रबि लामिछानेलाई काठमाडौं ल्याईदै

सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै छ ।

Artha Kendra Artha Kendra
मंगलबार, ११ मंसिर २०८१, ८:३२ AM
फन्ट
रबि लामिछानेलाई काठमाडौं ल्याईदै

काठमाडौं, ११ मंशिर । सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज  काठमाडौं ल्याइँदै छ ।

काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई पोखरावाट काठमाडौं ल्याउन लागिएको हो ।

उनी अहिले बिहान बुद्द एअरको ९ बजेको फ्लाईटमा काठमाडौं उत्रनेछन् । उनलाई ३-४ दिन बयान गराएर पुन: पोखरा लगिनेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.