सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ?

आज सुनको मुल्य आजपनि नयाँ किर्तिमान कायम भएको छ । 

Artha Kendra Artha Kendra
बुधबार, १४ कार्तिक २०८१, ११:२३ AM
फन्ट
सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ?

काठमाडौं । आज सुनको मुल्य आजपनि नयाँ किर्तिमान कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २२ सयले बढेर तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । 

यसअघि मंगलबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २१२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.