सुनको मुल्यमा नयाँ किर्तिमान

आज सुनको मुल्य नयाँ किर्तिमान कायम भएको छ । 

Artha Kendra Artha Kendra
मंगलबार, १३ कार्तिक २०८१, १२:३ PM
फन्ट
सुनको मुल्यमा नयाँ किर्तिमान

काठमाडौं । आज सुनको मुल्य नयाँ किर्तिमान कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १५ सयले बढेर तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । 

यसअघि सोमबार सुन तोलाको एक लाख ६७ हजारमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर २१०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.