आज सुनचाँदीको मुल्य कति पुग्यो ?

आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ ।

Artha Kendra Artha Kendra
शुक्रबार, ९ कार्तिक २०८१, ११:५ AM
फन्ट
आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं । आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन विहिबारकै तोलाको एक लाख ६६ हजारमाइ कारोबार भएको छ ।

यसअघि विहिबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २०७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.