एमालेको सचिवालय बैठक बस्दै
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आज साँझ ५ बजे एमाले केन्द्रीय कार्यालय, च्यासलमा पार्टीको सचिवालयको बैठक बस्न लागेको हो ।
पार्टी कार्यलय निर्माणका लागि भाटभटेनीका संचालक मीन बहादुर गुरुङबाट जग्गा र निर्माण सहयोग लिएपछि चौतर्फी आलोचना भएपछि सचिवालयको बैठक पहिलो पटक बस्न लागेको हो । एमालेले पार्टी भित्र र बाहिर आलोचना भएपछि त्यसको खण्डन गर्दै सहयोग लिएको सहि भएको दाबी गरिएको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.