सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान

सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ । 

Artha Kendra Artha Kendra
शुक्रबार, २ कार्तिक २०८१, १२:३१ PM
फन्ट
सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान

काठमाडौं । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ हजारले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६४ हजार ४ सय पुगेको हो ।

यस अघि विहिबार सुन तोलाको एक लाख ६२ हजार ४०० मा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.