सुनको मुल्यमा नयाँ किर्तिमान

सुनको मुल्यले नयाँ किर्तिमान बनाएको छ

Artha Kendra Artha Kendra
बिहिबार, १ कार्तिक २०८१, ११:४६ AM
फन्ट
सुनको मुल्यमा नयाँ किर्तिमान

काठमाडौं । सुनको मुल्यले नयाँ किर्तिमान बनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६२ हजार ४ सय पुगेको हो । यस अघि बुधबार सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.