साउन महिनामा विप्रेषण १८ प्रतिशतले बढ्यो

चालु आर्थिक बर्षको साउन महिनामा विप्रेषण आप्रवाह १८ प्रतिशतले बढेको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, १० असोज २०८१, ४:८ PM
फन्ट
साउन महिनामा विप्रेषण १८ प्रतिशतले बढ्यो

काठमाडौँ । चालु आर्थिक बर्षको साउन महिनामा विप्रेषण (Remittance) आप्रवाह १८ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्रबैंकका अनुसार साउन महिनामा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भई १३६ अर्ब ९३ करोड पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.