सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो भाउ ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

Artha Kendra Artha Kendra
बुधबार, १२ भदौ २०८१, ११:१७ AM
फन्ट
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो भाउ ?

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

बुधबार सुन तोलाको ८ सयले बढेर तोलामा एक लाख ५३ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस अघि मंगलबार सुनको मुल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १८५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.