सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

शुक्रबार, ७ भदौ २०८१, ११:३३ AM
post-image

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
शुक्रबार सुन तोलामा ५ सयले घटेर एक लाख ५१ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि विहिबार सुनको मुल्य १ लाख ५१ हजार ९ सय रहेको थियो । 
त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेर १८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}