सुनको मुल्य एकैदिनमा १६ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?

आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, १७ श्रावण २०८१, ११:२३ AM
फन्ट
सुनको मुल्य एकैदिनमा १६ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

विहिबार सुन तोलाको १६ सयले बढेर एक लाख ४९ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बुधबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपियाँले बढेर तोलाको १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.