Pre Open Update: नेप्से सूचक ३८.२७ अंकले बढ्यो

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक ३८.२७ विन्दुले बढेको छ ।

Artha Kendra Artha Kendra
आइतबार, १३ श्रावण २०८१, १०:५५ AM
फन्ट
Pre Open Update: नेप्से सूचक ३८.२७ अंकले बढ्यो

काठमाडौं: प्रि ओपन सेसनमा नेप्से सूचक ३८.२७ विन्दुले बढेको छ। यससँगै सूचक २६०६.४१ अंकमा पुगेको छ। ९ करोड ६८ लाख भन्दा बढीको सेयर कारोबार भएको छ। १९२ कम्पनीको १ लाख ८० हजार ५ सय ६ कित्ता सेयर कारोबार भएको छ।

कुल १६९ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन। यो सेसनमा कुल ११ सय ९७ वटा कारोबार भएको हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.