राष्ट्र बैंकको बोर्डबाट मौद्रिक नीति पारित, दिउसो १२:१५ मा सार्वजनिक हुँदै
काठमाडौँ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले शुक्रबार बिहान बसेको बैठकमा चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पारित गरेको छ। पारित भएको मौद्रिक नीति शुक्रबार दिउँसो १२:१५ बजे सार्वजनिक गरिनेछ।
राष्ट्र बैंकले बालुवाटारस्थित नवनिर्मित आफ्नै भवनबाट मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंकको अडिटोरियम हलमा नीति सार्वजनिक गरिनेछ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.