सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अघि आइतबार छापावाल सुन तोलाको १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य भने सामान्य घटेको छ । सोमबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १८ सय रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय २० रुपैयाँ कायम रहेको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.