आगामी आर्थिक बर्षका लागि १८ खर्ब ६० अर्ब ३१ करोडको बजेट, कुन शीर्षकमा कति खर्च ? (पुर्णपाठ)

मंगलबार, १५ जेठ २०८१, ५:४७ PM
post-image

सरकारले आर्थिक वर्ष २०८१/०८२ को लागि १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो बजेट ल्याएका हुन् ।

कूल विनियोजनमध्ये सरकारले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ ।  यो कूल बजेटको ६१.३१ प्रतिशत हो । विनियोजन कूल बजेटमध्ये पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरिएको छ जुन कूल बजेटको १८.९४ प्रतिशत हो ।  यस्तै वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरिएको छ जुन कूल बजेटको १९.७४ प्रतिशत रहेको छ। 

यस्तो छ, बजेटको पुर्णपाठ: 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}