अर्थमन्त्री पुनको सम्पत्तिः ३३ लाख ७० हजार बैंकमा, छैन शेयर र ऋण !
काठमाडौं । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विरण सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरिएकाे विवरण अनुसार अर्थमन्त्री वर्षमान पुनको सम्पत्तिका नाममा राेल्पामा जग्गा तथा साढे ३३ लाख रूपैयाँ भन्दा बढी रहेकाे छ ।
यसैगरी रोल्पा नगरपालिका ७ मा ८२० वर्गमिटर क्षेत्रफलको जमिन भएको पनि विवरणमा उल्लेख छ ।
शेयर र ऋण नभएको विवरण उल्लेख छ ।
यसैगरी, उनले पार्टीले दिएको एक सवारी चढ्दै आएको पनि विवरणमा उल्लेख गरिएकाे छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.