पछिल्लो दिनको कारोबार संख्या हेर्ने हो भने उक्त कम्पनी काे शेयरमा इन्साइडर ट्रेडिङ भएको हुन सक्ने देखिन्छ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मुलुकको अर्थतन्त्रमा शिथिलता कायम रहेको बताउनुभएको छ ।
सुनको भाउले आज (चैत २२ गते बिहिबार) नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
नेप्से वेबसाइट आज समस्या देखिएको छ ।
काठमाडौँ महानगरपालिकाभित्र चैत २५ (२०८०) देखि गरिब घरपरिवार गणना सुरु हुने भएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धि ४ प्रतिशतले हुने तथ्यांकले देखाएको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश वितरण गर्ने घोषणा गरेको छ।
सर्वोत्तम सिमेन्टले लाभांश घोसणा गरेको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.