विद्यालय शिक्षासम्बन्धी कानुन संशोधनका विषयमा जारी आन्दोलनलाई सम्बोधन गर्न शिक्षा मन्त्रालयले फेरि शिक्षक महासंघलाई वार्तामा बोलाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गरेका छन ।
पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ ।
संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।
मातृभूमि लघुवित्तले वार्षिक साधारण सभा वैशाख २ गते बोलाएको छ ।
विन नेपाल लघुवित्त वित्तीय संस्थाले जारी गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।
अन्ततः तीन दिनको प्रहरी हिरासत पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान भएका छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित नेपाल शिक्षक महासङ्घले देशभरका विद्यालयहरूमा अनिश्चितकालीन आमहड्ताल सुरु गरेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.