काठमाडौंको तीनकुनेमा राजसंस्था पुन:स्थापनाको आन्दोलन हिंस्रक बनेपछि सरकार आक्रामक बनेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हैसियतमा रबि लामिछाने फर्किने भएका छन् ।
बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईं फेसबुक लाईभमा देखिएका छन् ।
। सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरूसँगको बैठक सकिएको छ।
काठमाडौं महानगरपालिकाले काटेको जरिवाना पत्र लिन निर्मल निवासले अस्विकार गरेको छ ।
काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ।
शुक्रबार तीनकुनेमा राजावादीहरूको प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको ज्यान गएको छ।
प्रयोग गरिएको केही अश्रु ग्यासकाको म्याद तीन वर्षअघि नै सकिएको भेटिएको छ।
तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।
काठमाडौंको तिनकुनेमा राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको माग गर्दै राजावादीहरू भेला हुन थालेका छन्।
.. ..