राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिटमाथि सुनुवाइ जारी रहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वातावरण मैत्री विकास निर्माणको आवश्यकतामा जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरेना) का महानिर्देशक फान्सेस्को ला क्यामेरा र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काबीच शिष्टाचार भेटवार्ता भएको छ ।
गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।
नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले टोखाबाट बरामद गरेको २५ करोड बराबरको मालिक पत्ता नलगाएको भन्दै आक्रोश पोखेका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट माथि आज पनि 'हेर्न नभ्याउने'मा परेकाे छ ।
बिबादस्पद ब्यावसायी दुर्गा प्रसाई थप चार दिन हिरासतमा रहने भएका छन्।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ का लागि पेश गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा प्रतिनिधि सभा सदस्य नेकपा एमालेका सचिव योगेश भट्टराईले २४ बूँदे सुझाव दिएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले पछिल्लो समयमा बिना सुचना बत्ति गईरहेको बिषय उठाएका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसी पक्राउ परेका छन् ।
.. ..