श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टी भन्दा देश ठुलो भएको बताउदै प्रधानमन्त्रीले चितवनमा गएर स्पष्टीकरण दिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनले पधाधिकारीमा सभापति रवि लामिछानेसहितलाई चयन गरेको छ । लामिछाने निर्बिरोध निर्वाचित भएका थिए ।
एलन मस्कको स्वामित्वमा रहेको स्टारलिंकले भेनेजुएलाका भूकम्प प्रभावित क्षेत्रमा एक महिनासम्म निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतदान सम्पन्न भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ जना केन्द्रीय सदस्यका लागि आज मतदान हुदैछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गृहमन्त्री सुधन गुरुङ्ग बसेको होटललाई ३ लाख जरिवाना गरिएको छ ।
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा निर्बिरोध निर्वाचित भएका छन् ।
विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सोमबार सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्जबाट आज विहान काठमाडौँ ल्याइएको छ ।
.. ..