नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गरेका छन् ।
सामाजिक अभियन्ता ईः ईः ले रास्वपाका वरिष्ठ नेता बालेन शाहप्रति व्यंग्य गर्दै अझ ठुलो अर्को केपी ओली बन्न लागेको आरोप लगाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीका उम्मेदवारहरुको सार्बजनिक बहसमा सहभागी हुन अस्वीकार गरेका छन् ।
नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाहको जनकपुरधामको भाषणप्रति गरेको टिप्पणीप्रति माफी मागेका छन् ।
कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उम्मेदवार डकेन्द्रसिंह थेगिमसहित तीन जनाले पार्टी छोडेका छन् ।
झापामा बालेनलाई गोली हान्नुपर्छ भन्दै भाइरल भइरहेको भिडिओबारे प्रहरीले थाल्यो अनुसन्धान
मनाङमा उम्मेदवार चयन भए पनि नामांकन दर्ता नभएकाले पार्टीले अन्ततः १६४ निर्वाचन क्षेत्रमा मात्र प्रतिस्पर्धा गर्ने भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा भेटघाट तीव्र बनाएका छन् । दमक पुगेका उनले एमालेका तल्लो स्तरका कार्यकर्तासँग छलफल शुरु गरेका हुन् ।
काठमाडौँ महानगरपालिकाले नदीको नापी नक्साबाट कायम रहेको छेउबाट २० मिटर दायाँ-बायाँ छोड्नु नपर्ने गरि यसअघि गरेको रोक्का फुकुवा गरेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा ३४८६ उम्मेदवारी दर्ता भएको छ ।
.. ..