नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी निगरानीको सूची (ग्रे लिस्ट) मा पर्नु दुःखद भएको भन्दै हजार र पाँच सयका नोट प्रतिपन्ध लगाउनुपर्ने बताएका छन् ।
एमाले सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा क्षेत्रमा कानुन र संविधानअनुसार नै केबलकार निर्माण भइरहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण कार्य तत्कालका लागि स्थगन गर्न माग गरेकी छन् ।
कांग्रेस सांसद ईश्वरी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने मन भए चुनावमा लडेर आउन चुनौती दिएकी छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने स्पष्ट गरेका छन्।
सरकारी वकिलको कार्यालयले कानुनी कारबाही नगर्ने निर्णय गरेपछि....
चितवन जिल्ला अदालतमा रवि लामिछानेको बयान भर्खरै सकिएको छ ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने नभई नियमन गर्न खोजिएको बताएका छन् ।
सहकारी प्रकरणमा पुर्व गृहमन्त्री रबि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.