पूर्व शिक्षामन्त्री तथा रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्।
प्रमुख दलहरूबीच सहमति जुट्दै प्रतिनिधि सभा विघटनको तयारी सुरु भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी युवा र आफूहरूले एउटै मुद्दा उठाइरहेका बेला माओवादी कार्यालय र निजी निवासमा कसले र किन आगो लगायो भनी प्रश्न गरेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई पूर्ण समर्थन जनाएका छन्।
राजधानीमा जारी जेन-जी आन्दोलनको दोस्रो दिन, प्रदर्शनकारीहरूले रामशाहपथस्थित पुरातत्व विभागको संरक्षण गरेका छन्।
उनीहरूले देशमा शान्ति, स्थायित्व र सामान्य अवस्था पुनःस्थापना नभएसम्म सेयर कारोबार सञ्चालन गर्नु जोखिमपूर्ण हुने तर्क गरेका छन्।
त्यहाँ रहेको सम्पूर्ण सम्पत्ति राज्यको ढुकुटीमा जम्मा गर्न आह्वान गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा घरमै आक्रमणमा परेका छन्।
बालेन्द्र शाहले देशभर जारी जेनजी आन्दोलनप्रति समर्थन जनाउँदै संसद् विघटनको माग गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने नख्खु कारागारबाट आज अपराह्न सकुशल रिहा भएका छन्।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.