नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु र रमेश लेखक जस्ता पुराना नेतालाई फसाउन सरकारले सम्पत्ति छानबिन आयोग बनाएको आरोप लगाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले संसदमा नेपालले सीमा मिचेको भन्ने थाहा पाएर प्रधानमन्त्रीले आफु अचम्ममा परेको हिसाबले भनेको स्पष्ट गरेका छन् ।
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नविनसँग भेटवार्ता गरेका छन् ।
मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान समिति गठन गर्ने सहितका चार निर्णय गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले राष्ट्रिय मानव अधिकार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले पहिलो बर्ष सुशासनको बर्षको रुपमा लिएका छन् ।
.. ..