काठमाडौं, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गर्ने अधिकार सभापति रवी लामिछानेलाइ दिएको छ ।
काठमाडौं, २१ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भत्किएको छ ।
भरतपुर, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन् ।
काठमाडौं, १८ फागुन । आगामी १५ वैशाखमा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।
काठमाडौं, १४ फागुन । नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि संसद बैठक स्थगित गरिएको छ ।
काठमाडौं, १० फागुन । प्रतिनिधिसभामा तीनजनाको मन्त्रीको राजीनामा मागिएको छ ।
महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनमा समेटिएको गठबन्धनको विषयलाई लिएर सभापति शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् ।
काठमाडौं, ६ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ ।
The Kathmandu Metropolitan City has issued a cautionary notice to teachers regarding their involvement in protests
CPN-UML Vice-Chair and former Speaker Subas Chandra Nembang passed away on Wednesday at the age of 70.
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.