निर्माण व्यवसाय विकास परिषद्बाट जेन—जी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा एक करोड रुपैयाँ जम्मा गरेको छ ।
नेप्सेमा आज गिरावट आएको छ ।
नेकपा एमालेका नेता महेश बस्नेतले बारा जान नपाएपछि यस प्रकारको अवरोधले विचलित नहुने टिप्पणी गरेका छन् ।
नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रहरुमा टूजी तथा फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।
बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
राहदानी बनाइदिने भनी बिचौलियाको काम गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतमा डिजिटल व्यक्तिगत डेटा संरक्षण ऐन २०२३ पूर्ण रूपमा लागू गरिएको छ ।
सरकारले क्यासिनोहरुलाई कडाइ गर्न नयाँ निर्देशन जारी गरेको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.