सर्बोत्तम सिमेन्टको आइपिओ आबेदन दिने आज अन्तिम दिन
आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य वृद्धि भएको छ । आज नेप्से ४.९२ अंकको वृद्धिसँगै बन्द भएको हो ।
छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ।
आज माघ २४ गते एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरछित गर्ने आज अन्तिम दिन रहेको छ।
कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म ४२.७७ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको भन्दा १२.९०% बढी हो।
कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म २.४८ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको सोहि अबधि भन्दा ६२.२५% कम हो।
लघुवित्तको खुद नाफामा गत वर्षको सोही अबधिको तुलनामा सामान्य गिरावट आएको छ। कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म २.६१ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको भन्दा १.४९% कम हो।
आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा वृद्धि भएको छ । आज नेप्से ९.४४ अंकको वृद्धिसँगै बन्द भएको हो ।
हिमालयन हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ। कम्पनीको यस त्रैमासिकमा खुद नाफा ऋणात्मक रहेको छ।
सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँ घटेको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.